2 Mar, 2023

अभियान लघुबित्त बित्तियको शाखा कार्यालय बाँसगढी , बर्दियाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

बासगढी नपा ५,बासगढी, बर्दियाका ४४ बर्षिय शिव प्रसाद तिमल्सेनाको मृत्यु भएकोमा उनकी श्रीमती सरस्वती तिमल्सेनालाई बीमा बापत तिन लाख पचास हजार रुपैयाँ प्रदान गरेको हो । मृतक तिमल्सेनाको मृत्युले शोकाकुल बनेकी उनकी श्रीमती सरस्वती तिमल्सेन लाई अभियान केन्द्र न १० का सदस्य एवम बाँसगढी शाखाका कर्मचारीको उपस्थितीमा शाखा प्रमुख दुर्गालाल बिश्वकर्माले कार्यालयमा रकम प्रदान गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.