17 Nov, 2022

आज मिति २०७९/०८/०१ बिहिबार यस अभियान लघुवित्त वित्तीय संस्था लि. ले आफ्ना् तेस्रो बार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रिय कार्यालय पनौती, ४ ,काभ्रेमा रहेको यस संस्थाले पनौती बसपार्क मा वृहत रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।

Leave A Reply

Your email address will not be published.