11 Jun, 2022

अभियान लघुबित्त बित्तीय संस्था लि. को अनुगमन कार्यालय कर्णाली क्षेत्र अन्तर्गतका १३ वटा शाखा कार्यालयहरुको “आ.ब. 2079/80 को वाषिक कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी ” यस संस्थाका विभागीय प्रमुख श्री चन्दन कुमार सरदार ज्युको प्रमुख आतिथ्यमा यस क्षेत्रका अनुगमन अधिकृत रमेश बडुवाल ज्युको अगुवाइमा कार्यक्रम संचालन गरि धनगढीमा सम्पन्न गरियो|

Leave A Reply

Your email address will not be published.