10 Jun, 2022

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयद्धारा आयोजना गरेको आ. व. २०७९। २०८० को बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी धनुषाको होटल बौवामा पहिलो दिनमा सहभागी रुपनी र ढल्केवर अनुगमन कार्यालय अन्तर्गतका १० वटा शाखा कार्यालयको शाखाको कार्यक्षेत्र, यस आ. व को हालसम्मको समिक्षा गरी आगामी वर्षको कार्यक्रमको तयारी गर्दै सम्पन्न भयो ।

Leave A Reply

Your email address will not be published.