10 Jun, 2022

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयद्धारा आयोजना गरेको आ. व. २०७९।o८० को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सुनसरीको इटहरी स्थित युवा विकास केन्द्रमा मिति २०७९/०२/२६ गते सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा इटहरी र दमक अनुगमन कार्यालय अन्तर्गतका १४ वटा शाखा कार्यालयका शाखा प्रमुखको सहभागिता रहेको कार्यक्रमको उद्घाटन संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार अधिकारी द्वारा गरिएको थियो।

Leave A Reply

Your email address will not be published.